बर्लिन । सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधनलाई विश्वलाई परिवर्तन गर्ने र महाशक्तिहरुबीच शान्तिको आशा जगाउने दुर्लभ नेताको निधनप्रति विश्वले शोक व्यक्त गरिरहेको छ । उनलाई सोभियत सङ्घकालिन कम्युनिस्ट शासित युरोपेली राष्ट्रहरुमा प्रजातन्त्र पुनर्स्थापना गर्ने नेताका रूपमा स्मरण...