काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ईजीकेल परियार र निराजन मुक्तानले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । निराजनले किक...