काठमाडौं । वैदेशिक रोजगारीको बहानामा फर्जी कागजात बनाएर ‘मानव तस्करी’ गरिरहेको मास्टर जब म्यानपावरका सञ्चालकले आफ्नो कर्तुत सार्वजनिक गरेको भन्दै धम्क्याएका छन् । मास्टर जब म्यानपावरका डाइरेक्टर वासुदेव अधिकारीले प्रकाशित समाचार डिलिट गर्न भन्दै नेपालभ्यूजका संवाददातालाई धम्क्याएका हुन् ।...