मास्कको प्रयोग

वायु प्रदूषण बढेपछि विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गर्नू

काठमाडौं। काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। वायुको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। शनिबार साँझबाट काठमाडौं संसारमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved