काठमाडौं। पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफ्नो वैवाहिक सम्वन्ध बिच्छेदपछिको रहस्यको खुलासा गरेकी छन्। युट्यूवर उत्सव रसाइलीसँग अन्तर्वार्ता दिँदै उनले पूर्वपतिसँगको सम्बन्धबारे खुलासा गरेकी हुन्। छोराको खुशीका खातिर हामीहरु नटाढिएको भन्दै उनले भनिन्, ‘‘हामी अहिले पनि सँगै घुम्न जान्छौँ। धेरैपटक...