काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको लागि नाडिया खानले ४ गोल गरिन् । यस्तै, रमिन फरिद, खडीजा...