काठमाडौं। नेपालले साफ यू–२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेपछि फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ। हारले प्रतिस्पर्धी टोली माल्दिभ्सको स्थिति भने कमजोर भएको छ। खेलमा नेपालले एकपछि अर्को उत्कृष्ट आक्रमण गर्दै अन्तसम्म माल्दिभ्सलाई दबाबमा राखेको थियो। भारतको ओडिसास्थित...