माल्दिभ्सको राष्ट्रपति

के माल्दिभ्सको चुनावमा ‘चीन भित्र र भारत बाहिर’ भएकै हो ?

माल्दिभ्सको राष्ट्रपति पदमा ४५ वर्षीय मोहम्मद मुइज्जु राष्ट्रपति निर्वाचित भए । मुइज्जुलाई भारत विरोधी र चीन समर्थकका रूपमा चित्रण गरियो । मानौं कि, माल्दिभ्सको राष्ट्रपतीय निर्वाचन आन्तरिक थिएन– भारत र चीन बीचको कुनै ‘म्याच’ थियो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved