माला खपत

तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान, सयपत्री, मखमलीको उच्च माग

काठमाडौं । यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved