पर्सा। मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीलाई काम छिटो-छरितो गरिदिन्छु भन्दै हैरानी दिने ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार...