जनकपुरधाम। धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। गत चैत २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासले जग्गासम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला गरेबापत सेवाग्राहीसँग पाँच...