मार्क कार्नी

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ

काठमाडौं । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा मार्क कार्नीले शपथ लिएका छन्। हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि कार्नीले  क्यानडाको प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् । आफ्नै पार्टीको बढ्दो दबाबका बीचमा ट्रुडोले जनवरी ६ मा राजीनामाको घोषणा गरेपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved