काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिब प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी)नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिब प्रतिको जोश मनाउने गरेको छ ।...