काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै किशोरीका आफन्तले सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी दिएका छन्। सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किशोरीका आफन्तले किटानी...