काठमाडौं। बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न आम निर्वाचनमा म्यादी प्रहरी बनेको खुलेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा...