बझाङ। बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले विजय भएको छ। समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मान बहादुर बोहरा विजय भएका हुन्। मानबहादुरले ३१० मत प्राप्त गर्दा समाजवादीका तारा बोहराले २६० मत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved