सुर्खेत। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णालीका तीन जिल्लाका चुनावी सभालाई भोली (मंगलबार) सम्बोधन गर्ने भएका छन् । कालिकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारुढ गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । माओवादी...