काठमाडौं । पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकाबाट करिब १५ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १५ लाख जना बाहिरिएका हुन् । अठार बीसलाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा...