लामो समयदेखि रियल स्टेट ब्यावसायमा संलग्न नेपाली युवा व्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिङ्कन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved