सिमकोट । मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण...