काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको जौनपुरका वरिष्ठ इन्जिनियर अतुल सुभाषको जस्तै घटना आगरामा पनि घटेको छ । एक प्रबन्धकले आफ्नी श्रीमतीबाट दुर्व्यवहार भएको भन्दै भिडिओ बनाएर आत्महत्या गरेका छन् । ती प्रबन्धकले घाँटीमा पासो लगाएर भिडिओ बनाएपछि झुण्डिएर...