काठमाडौं । सरकारले आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवस मनाउँदैछ । महिला, बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा विविध कार्यक्रम गर्न लागिएको छ । यस दिवसका सन्दर्भमा सुभकामना सन्देश प्रवाह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव...