काठमाडौं। मानवशास्त्री प्राडा.ओम गुरुङको निधन भएको छ। ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । मृगौला फेल भएपछि ट्रान्सप्लान्ट गरेका गुरुङलाई त्यसपछि क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै...