सहकारी ठगी प्रकरणमा ऋणीलाई पनि प्रतिवादी बनाइएको यो मुद्दा मोरङमा पहिलो हो । सञ्चालकले नै सर्वसाधारणको बचत अपचलन गरेका कारण सहकारी संकटमा परेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved