कञ्जनपुर। शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा परेका छन्। कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उनले घाटा व्यहोरेका हुन्। प्रतिवर्ष रु २५ लाखदेखि रु ३० लाखसम्मका विभिन्न जातका...