काठमाडौं । चीनले अमेरिकासँगको व्यापार युद्धबाट पछि नहट्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जालमा भनेकी छन्, “चीन पछि हट्ने छैन ।” उनले कोरियाली युद्धको समयमा चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व नेता माओ च तोङको पुरानो...