काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘माओवाद ब्राण्ड’ समातेर देश विकास नहुने बताएका छन्। शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा...