काठमाडौं । भारतको छत्तीसगढस्थित कोंडागाउँ जिल्लामा प्रहरीसँगको मुठभेडमा परी दुई माओवादी विद्रोहको मृत्यु भएको छ । भारतीय प्रहरीले क्षेत्रमा खोजी अभियान चलाइरहेको मुठभेड भएको हो । घटनास्थलबाट ठूलो मात्रामा हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । गत वर्ष...