काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती जनतासँग भेट्न सहर (काठमाडौं) बाहिर निस्किरहन्छन् । माओवादी नेताहरू गाउँ र जनतामा निस्किँदैनन् भन्ने धारणा बलियो बनिरहेको बेला भोजपुरबाट लगातार तेस्रोपटक निर्वाचित सुदन भने जनतामै केन्द्रित हुन्छन् ।...