काठमाडौं। जनयुद्धको उत्तराद्र्धतिर भारतविरुद्धविरुद्ध ‘सुरुङ युद्ध’को घोषणा गर्ने माओवादी अहिले आफ्नो प्रतिवेदनमा भारतबारे मौन छ। नेतृत्वको यो मौनताबारे महाधिवेशन प्रतिनिधिहरूले प्रश्न उठाएका छन्। ‘‘भारतबारे किन मौन भएको हो? मित्रमा फेरिएको हो भने पनि व्याख्या चाहियो,” बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने...