जनकपुरधाम। नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। आज देखि सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र पार्टीको आन्तरिक विवादका कारण स्थगित भएको बताइएको छ। अधिवेशनमा प्रतिनिधि छनोटका विषयमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका...