धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले माओवादी प्रवेश गरेकी छिन्। एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तर्फ लागेकी थिइन्। तर, उनले समाजवादी छोडेर आजैदेखि आफू माओवादी प्रवेश गरेको बताएकी छन्। सोमबार उनलाई धनगढीमा...