काठमाडौं, २० साउन । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे) ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गरिन् । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उनका लागि सायद उपयुक्त समय पनि थियो...