काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएर नयाँ जिम्मेवारी दिएका छन् । ट्रम्पले ट्रुथ सोसलमार्फत यसबारे जानकारी दिएका हुन् । “मलाई संयुक्त राष्ट्र सङ्घको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न...