काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ । गुर्खाज परिवारमा सहभागि हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा...