महोत्तरी । महोत्तरीमा सामान्य विवादको क्रममा गोली चलेको छ । दुई राउराण्ड गोली चल्दा महोत्तरीको रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल...