जनकपुरधाम। जनकपुरधाममा २३ वर्षदेखि निमार्णधीन महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार समुदघाटन गर्दैछन्। जनकपुरधाम उपमहानगरपालिकाको तर्फमा आज हुने राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन कार्यक्रम अघि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुदघाटन गर्ने कार्यक्रम रहेको...