पाल्पा। सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता शुरू भएको छ। रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको...