महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज

‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो । थाइल्याण्डले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved