महिला टी–२० त्रिकोणात्मक क्रिकेट

थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा थाइल्याण्डको अपराजित यात्रा टुङ्गिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको हो । अन्तिम बलमा २ रन रोक्न नसक्दा थाइल्याण्डले पहिलो हार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved