महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट

नेपाल हङकङसँग झिनो अन्तरले पराजित

काठमाडाैं । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा सोमबार राति सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो । हङकङले जितको लागि दिएको एक सय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved