मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङसँग खेल्न लागेको हो। खेल मध्यान्ह १२ बजे शुरु हुनेछ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved