काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो। आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved