जनकपुरधाम। देशकै सबैभन्दा बढी (२०) स्थानीय तह रहेको सर्लाही जिल्लाबाट स्थानीय तहको निर्वाचनमा १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। सर्लाहीमा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।...