महिला अपहरण

सुडानको डार्फरमा २० भन्दा बढी महिला अपहरित

जेनेभा । सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपहरण गरी दासजस्तो अवस्थामा राखिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान र जनरल मोहम्मद हमदान डग्लोको र्‍यापिड सपोर्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved