महिलाको जलेर मृत्यु

खाना पकाउने क्रममा दाङमा एक महिलाको जलेर मृत्यु

काठमाडौं । दाङमा  खाना पकाउने क्रममा कपडामा आगो सल्किदा एक महिलाको जलेर मृत्यु भएको छ ।  । कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँकी ४४ वर्षिया लक्ष्मी चौधरीको मृत्यु भएको हो । बिहिबार राति दाउरा बालेर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved