काठमाडौं। मलेसियामा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न भन्ने आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ती व्यक्तिलाई पक्राउ गरेको हो । आरोपी रौतहट २२ वर्षीय हरिहरप्रसाद...