काठमाडौं । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने तयारी गरेको छ । महिनावारीको समयमा एक दिन महिलालाई विदा दिने गरिको स्थानीय तह सेवा ऐन बनाउने तयारी भएको हो । ऐन बनाउन प्रदेश सरकारले विधेयकको प्रस्तावना बनाउँदै छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved