एजेन्सी । लगभग हरेक महिलालाई महिनावारी आउनु पूर्व केही समस्याहरु देखिने गर्छन् । तर कतिपय महिलाले त्यस्ता शरीरबाट देखिने संकेत तथा समस्याहरुलाई बुझ्न सक्दैनन् । यस्तोमा डाक्टरको सुझावअनुसार कस्ता संकेतहरु देखियो भने महिनावारीको समय भएको छ भनेर बुझ्न सकिन्छ...