सुर्खेत। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाललाई हिन्दू राज्य बनाउन विभिन्न दलका नेता, विशेषगरी राजा र राप्रपाले विदेशीहरूबाट पैसा खाइरहेको बताएका छन् । जनमोर्चा सुर्खेत जिल्लाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव भट्टले उच्च पदस्थ सबै व्यक्तिहरू भारतलगायतका...